टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल
काठमाडौँ । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजको आफ्नो चौथौँ खेलमा नेपाल आज होबर्ट हुरिकेन्ससँग खेल्दै छ। खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे शुरु हुनेछ । नेपालले हालसम्म सिरिजमा खेलेका तीन...