‘म झोले हो’ भन्दै एमालेले सामाजिक सञ्जाल तताउँदै : ओलीको पोस्टरले तरंग
काठमाडौँ । नेकपा एमालेले सामाजिक सञ्जालमा ‘म झोले हो’ ट्रेन्ड चलाएर नयाँ तरंग ल्याएको छ। राजावादीहरूले राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डा बोकेर सत्तारूढ दलका कार्यकर्तालाई ‘झोले’ भन्दै आलोचना गरेपछि एमालेले यो...