तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
सुनसरी । तिहार सुरु भएसँगै धरानका सडक पेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ । धरान उपमहानगरपालिका-२...