२२ फाल्गुन २०८२, शुक्रबार
झापा– ४ मा पनि रास्वपाका शम्भुप्रसाद ढकालको सुरुआती अग्रता
झापा । झापा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले सुरुआती अग्रता लिएका छन् । निर्वाचन कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उनले ७५०, नेकपा (एमाले)...