राप्रपाका राजेन्द्र लिङ्देनलाई पराजित गर्दै झापा-३ मा रास्वपाका प्रकाश पाठक विजयी
काठमाडौँ । झापा-३मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रकाश पाठक विजयी भएका छन्। ३८ हजार ६७४ मत ल्याएर पाठक विजयी भएको निर्वाचन आयोगले जनाएको छ। उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का...