झापा-१ मा रास्वपाबाट निशा डाँगी ३५ हजार मतान्तरले विजयी
काठमाडौँ । झापा-१ निर्वाचन क्षेत्रमा निशा डाँगीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टिकटबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विजय प्राप्त गरेकी छन्। निशा डाँगीले कुल ४५ हजार ६८० मत प्राप्त गर्दै नेपाली...