झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु हुँदै
सुरुङ्गा (झापा) । झापा गोल्ड कपको सातौँ संस्करण आजदेखि सुरु हुँदैछ । उक्त प्रतियोगिता आगामी फागुन ४ गतेसम्म सञ्चालन हुनेछ । डोमालाल राजवंशीले रङ्गशालामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको सम्पूर्ण...