एमाले महाधिवेशनमा झाँकी प्रदर्शन
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा झाँकी प्रदर्शन गरिएको छ । विभिन्न ठाउँबाट निस्केको बाजागाजासहित उद्घाटन स्थल पुगेका छन् । नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकीसहित...