भीम रावलको क्षेत्रमा मन्त्री कुँवर र बोहराबीच हुँदैछ यस्तो चुनावी भिडन्त
काठमाडौँ । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष डा.भीम रावललाई टिकट नदिएपछि अछाम-१ चर्चाको विषय बनेको छ । एमालेको १० औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल...