सिग्देल रथीमा बढुवा सिफारिस, जङ्गी अड्डाद्वारा सात दिने सूचना जारी
काठमाडौँ । नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गरिएको छ । शुक्रबार रथी सीताराम खड्काको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले सिग्देलको नाम सिफारिस गरेको...