ज्यामरुककोटमा पर्यटकीय पूर्वाधार विस्तार
म्याग्दी । पर्यटकीय हिसाबले सम्भावनायुक्त म्याग्दीको बेनी नगरपालिका-२ स्थित ऐतिहासिक ज्यामरुककोटमा पूर्वाधार विस्तार भएको छ । ज्यामरुककोटमा रहेका ऐतिहासिक र पुरातात्त्विक महत्वको खड्गभवानी कोत परिसरका सम्पदाको संरक्षण गर्दै पर्यटन पूर्वाधार...