अध्यक्ष ओलीको रिहाइको माग गर्दै एमालेले प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने
काठमाडौँ । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको रिहाइ माग गर्दै आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने भएको छ । पार्टी अध्यक्ष ओली पक्राउको विरोधमा नेकपा एमालेले आज...