विश्वविद्यालय अनुदान आयोगको सचिवमा ज्ञान बहादुर थापा नियुक्त
काठमाडौँ । सरकारले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्रा. ज्ञान बहादुर थापा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय अनुदान आयोगको रिक्त सचिव पदमा प्रा. ज्ञान बहादुर थापा नियुक्ति...