घुस रकमसहित मालपोत कार्यालयका खरिदार अख्तियारको नियन्त्रणमा
काठमाडौँ । मालपोत कार्यालय, धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा भण्डारीलाई पक्राउ...