सामान्यको सरुवाबाट आजित मेयरको पत्र-“दिनदिनै प्रमुख प्रशासकीय अधिकृत पठाउँदा फरक पर्दैन”
धनकुटा । स्थानीय शासनको प्रशासनिक दक्षता र सेवा प्रवाहको निरन्तरतामाथि गम्भीर प्रश्न उठाउँदै पाख्रीबास नगरपालिकाका नगरप्रमुख ज्ञानबहादुर गुरुङले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई एक औपचारिक तर व्यङ्ग्यात्मक शैलीको पत्र...