क्यानविरुद्धका सबै मुद्दा फिर्ता लिएको जोरा स्पोर्ट्स म्यानेजमेन्टको घोषणा
काठमाडौँ । जोरा स्पोर्ट्स म्यानेजमेन्टले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध विभिन्न अदालतमा दायर गरिएका सबै मुद्दा फिर्ता लिएको जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक आमिर अख्तरले सोमबार सार्वजनिक गरेको विज्ञप्तिमार्फत...