१४ कार्तिक २०८२, शुक्रबार
मुस्ताङमा बाढीपहिरोले यातायातमा समस्या, कोरला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध
काठमाडौँ । अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम-कोरला सडक खण्डको आधादर्जन स्थानमा पहिरोले क्षति पुर्याएको छ । जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको...