मुस्ताङको चराङमा ‘चार्जिङ स्टेसन’ स्थापना
काठमाडौँ । जोमसोम-कोरला राजमार्ग सडक अन्तर्गत उपल्लो मुस्ताङको चराङमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । चार्जिङ स्टेसनको आज लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले शुभारम्भ गरेका छन्। अध्यक्ष विष्टले...