ऊर्जा मन्त्री खड्कासँग एमसिसीका सहायक उपाध्यक्ष विंगलको शिष्टाचार भेट
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का सहायक उपाध्यक्ष जोन विंगलले शिष्टाचार भेट गरेका छन् । आज भएको भेटमा मन्त्री खड्काले...