हङकङका प्रमुख कार्यकारीसँग महावाणिज्यदूत लेखकको भेट, सम्बन्ध विस्तारमा जोड
हङकङ । नेपालका लागि हङकङ विशेष प्रशासनिक क्षेत्रका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकले हङकङका प्रमुख कार्यकारी माननीय जोन लीसँग भेटवार्ता गरेका छन्। भेटवार्ता बुधवारका दिन बिहान १० बजे प्रमुख कार्यकारीको कार्यालयमा...