पन्ध्र वर्षपछि जैमिनी-बरेङ-शान्तिपुर सडक कालोपत्र हुँदै
ढोरपाटन ९बागलुङ० । दक्षिण बागलुङको कुश्मिसेरा-बरेङ-शान्तिपुर सडकको ‘ट्र्याक’ खुलेको १५ वर्ष भयो । २०६५ सालमा ट्र्याक खुलेको यस सडकको चार वर्षअगाडि कालोपत्रका लागि सम्झौता भएको थियो । दुई खण्डमा विभाजन...