वैदेशिक रोजगारीमा जाने जेन जेड घाइते र शहीद परिवारलाई स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गरिने
काठमाडौँ । वैदेशिक रोजगारमा जाने जेन जेड आन्दोलनका घाइते तथा शहीद परिवारलाई स्वास्थ्य परीक्षणमा सहुलियत प्रदान गरिने भएको छ । वैदेशिक रोजगारीमा जान चाहने घाइते तथा उनीहरूका परिवारको स्वास्थ्य परीक्षणमा ५०...