मोरक्कोमा युवाको नेतृत्वमा सरकारविरोधी आन्दोलन तीव्र
रबात (मोरक्को) । पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा सुरु भएको सरकारविरोधी आन्दोलन झन् तीव्र बन्दै गएको छ। अघिल्लो रात सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि थप...