गभर्नर पौडेललाई बर्खास्त गर्न माग गर्दै जेन जेड युनाइटेडद्वारा अर्थ मन्त्रीसमक्ष ज्ञापन पत्र पेश
काठमाडौँ। जेन जेड युनाइटेडले गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्नुपर्ने माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ज्ञापन पत्र बुझाएको छ । आइतबार बिहान अर्थ मन्त्रालयमा जेन जेड युनाइटेडका संयोजक जनक परियारले...