जेनजेड मूभमेन्ट अलायन्सद्वारा अख्तियार प्रमुख प्रेम कुमार राईको राजीनामा माग
काठमाडौँ । जेन जेड मूभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईलाई राजीनामा दिन आग्रह गर्दै दबाब पत्र सार्वजनिक गरेको छ। उक्त पत्र सोमबार आयोगका प्रमुखलाई सम्बोधन...