‘अन्तरिम सरकारको नेतृत्व कुलमान घिसिङलाई दिनुपर्छ’ : जेन जेड समूह
काठमाडौँ । देशको राजनीतिक निकासका लागि वैकल्पिक नेतृत्वको माग गर्दै आएका जेन जेड समूहले अन्तरिम सरकारको नेतृत्व नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई दिनुपर्ने निर्णय सार्वजनिक गरेको छ।...