भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता
काठमाडौँ । काठमाडौँको माइतीघरमा जेनजी पुस्ताले आज प्रदर्शन गर्दै छन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ता (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) युवाहरूले प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनका...