‘जेनी जी’ को आन्दोलनमा मिसिने दुर्गा प्रसाईंको घोषणा, १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनी
काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँले ‘जेन जी’ नाममा भोली काठमाडौँमा हुन लागेको आन्दोलनमा मिसिने घोषणा गरेका छन् । उनले यो आन्दोलनमा चैत १५ गतेजस्तो दमन नगर्न सरकारलाई चेतावनीसमेत दिएका छन्...