कञ्चनपुर कारागारबाट फरार ११६ कैदी–थुनुवालाई आज साँझसम्म फिर्ता हुन अल्टिमेटम
कञ्चनपुर । जेनजेड प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइतबार बसेको...