जेनजी युनाइडेटका प्रतिनिधिहरूले गरे प्रधानमन्त्रीसँग छलफल, भने-‘हामीलाई मिलाइदिनुस्’
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग ‘जेनजी युनाइडेट फर परिवर्तन’ का प्रतिनिधिहरूले छलफल गरेका छन् । मंगलबार सिंहदरवारमा ९ जना प्रतिनिधिमण्डलको टोलीसँग प्रधानमन्त्री कार्कीले छलफल गरेको उनको सचिवालयले जनाएको छ ।...