एकताको अपिल गर्दै जेनजी अगुवाले लगाए शहीदका तस्वीरमा भाइटिका
काठमाडौँ। २३ र २४ भदौमा भएको दुई दिने जेनजी आन्दोलनका अगुवाहरूले जेनजी समूहरूबीच एकताको अपिल गरेका छन्। जेनजी युनाइटेड परिवर्तन समूहले जेनजी आन्दोलनका शहीदहरूको सम्झना काठमाडौँको माइतीघर मण्डलमा आयोजना गरेको...