आचारसंहिता उल्लङ्घन गरेको भन्दै जुली महतोविरुद्ध उजुरी
काठमाडौँ । नेकपा एमाले नेतृ एवं प्रतिनिधिसभा उम्मेदवार जुली महतोले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेको छ। धनुषा क्षेत्र नम्बर ३ बाट एमाले-जनता समाजवादी पार्टी (जसपा) गठबन्धनकी उम्मेदवार महतोले...