सचिव थपलिया उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस
काठमाडौँ । न्याय परिषद्ले सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ । परिषद्को आज बसेको बैठकले उनलाई उच्च अदालत सुर्खेत अन्तर्गत जुम्ला इजलासमा कार्यरत रहने...