अब अमेरिकी एयरपोर्टको यात्रु जाँचकक्षमा यात्रुले जुत्ता खोल्नु नपर्ने
काठमाडौँ । अबदेखि अमेरिकाका विमानस्थलहरूमा यात्रुहरूले सुरक्षा जाँचका क्रममा जुत्ता खोल्नु नपर्ने भएको छ । बीबीसीका अनुसार, परिवहन सुरक्षा प्रशासन (टीएसए) ले झण्डै दुई दशकपछि यात्रु जाँचका क्रममा जुत्ता खोल्ने...