यस्तो छ प्रहरी महानिरीक्षक कार्कीको जीवनी
काठमाडौँ । नेपाल प्रहरीका ३३ औँ महानिरीक्षकमा दान बहादुर कार्की नियुक्त भएका छन्। नेपाल सरकारको मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार कार्की सर्वोच्च प्रहरी पदमा पुगेका हुन्। गुल्मी जिल्लाको साबिक...