जागिरको सुवर्ण अवसर, अस्पतालले माग्यो विभिन्न पदका लागि कर्मचारी
काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेको नगर कार्यपालिकाको कार्यालयले जीतपुरसिमरा नगर अस्पतालमा करार सेवाका लागि विभिन्न पदमा आवेदन आह्वान गरेको छ। मंगलवार एक सूचना जारी गर्दै विभिन्न पदहरूमा कर्मचारी माग...