सर्वोच्चद्वारा माथिल्लो कर्णालीमा लगानी जुटाउन जीएमआरलाई म्याद थप
काठमाडौँ । सर्वोच्च अदालतले ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत परियोजनामा लगानी जुटाउन भारतीय कम्पनी जीएमआरलाई थप दुई वर्ष समय दिने फैसला गरेको छ। भारतीय कम्पनी जीएमआरले पाएको यो समय...