प्रेस प्रतिनिधि प्रमाणपत्र जिल्ला हुलाक कार्यालयबाटै लिन पाइने
काठमाडौँ । पत्रकारहरुले जिल्ला हुलाक कार्यालयबाटै प्रेस प्रतिनिधि प्रमाणपत्र लिन वा नवीकरण गर्न पाउने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सूचना विभागका महानिर्देशकको अधिकार प्रत्यायोजनको निर्णय...