जिल्ला अधिवेशनकै दिन रास्वपा धनुषा सभापति यादव पदबाट निलम्बन निलम्बन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवलाई पदबाट निलम्बन गरेको छ। पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा केन्द्रीय अनुशासन आयोगले गरेको निर्णयअनुसार यादवलाई निलम्बन गरिएको जनाइएको...