तत्कालीन जिल्ला शिक्षा अधिकारीसहित ६ जनाले पाए सफाइ
काठमाडौँ । खोटाङस्थित एक विद्यालयको भवन निर्माणका लागि प्राप्त अनुदान रकम दुरुपयोग गरेको आरोपमा दायर मुद्दामा विशेष अदालतले संलग्नमध्ये ६ जनालाई दोषमुक्त ठहर गरेको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेमा रहेको...