रास्वपाद्वारा बारामा जिल्ला तदर्थ समिति नबनाई स्थानीय अधिवेशनमा ध्यान केन्द्रित गर्ने निर्णय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले बारामा तत्काल जिल्ला तदर्थ समिति गठन नगर्ने निर्णय गर्दै वडा तथा पालिका तहको अधिवेशन सम्पन्न गर्ने प्रक्रियालाई प्राथमिकता दिएको छ । पार्टीले यसअघि बारा जिल्लाका...