जिमेल ठेगाना परिवर्तन गर्न मिल्ने सुविधा सार्वजनिक
काठमाडौँ । गुगलले इमेल सेवासम्बन्धी नयाँ सुविधा सार्वजनिक गर्दै प्रयोगकर्तालाई आफ्नै जिमेल ठेगाना परिवर्तन गर्ने विकल्प उपलब्ध गराएको जनाएको छ। यस सुविधामार्फत प्रयोगकर्ताले पुरानो खाता बन्द नगरीकनै नयाँ प्रयोगकर्ता नाम...