सुजन बागले चौथो पटक जिब्रो छेडे
काठमाडौँ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-बोडे क्षेत्रमा परम्परागत रूपमा मनाइँदै आएको जिब्रो छेड्ने जात्रा बुधबार सम्पन्न भएको छ। यस वर्ष स्थानीयवासी सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेड्दै जात्राको निरन्तरता कायम...