चितवन राष्ट्रिय निकुञ्जमा असार १७ देखि जिप सफारी स्थगित
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जले वर्षायाम सुरु भएसँगै असार १७ गतेदेखि जिप सफारी सेवा अस्थायी रूपमा बन्द गर्ने निर्णय गरेको छ। निकुञ्ज कार्यालय, कसराबाट प्राप्त जानकारीअनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीहरूको...