जिपी अस्पतालमा विद्युतीय चिकित्सा प्रणाली शुभारम्भ
दमौली (तनहुँ) । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिका-५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा विद्युतीय चिकित्सा प्रणाली (इएमआर)को शुभारम्भ गरेका छन् । अस्पतालमा आज आयोजित कार्यक्रममा उनले यो...