प्रधानमन्त्री ओलीले भने-‘नेपालको नयाँ पिँढी जिनियस छ’
काठमाडैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ पिँढी जिनियस रहेको बताएका छन् । उनले फरक-फरक क्षेत्रमा नयाँ पीढीले अब्बलता प्रदर्शन गरिरहेको बताए । ‘नेपालका नयाँ पिँढी प्रतिभाशाली रहेको र...