अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक जित गढी किल्लामा विजय दिवस मनाइयो
रुपन्देही । नेपाली फौजले अङ्ग्रेजलाई परास्त गरेको ऐतिहासिक दिनको सम्झना गर्दै बुधबार जित गढी किल्लामा विजय दिवस मनाइएको छ। बुटवल उपमहानगरपालिका–१ स्थित यो किल्लामा तत्कालीन कर्णेल उजिरसिंह नेतृत्वको नेपाली सेनाले...