२१ कार्तिक २०८२, शुक्रबार
चलचित्र ‘जारी–२’ र ‘मन बिनाको धन’ आजबाट प्रदर्शनमा
काठमाडौँ । आजबाट एकसाथ दुईवटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र ‘जारी–२’ र ‘मन बिनाको धन’ प्रदर्शनमा आएका हुन् । उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र ‘जारी–२’ करिब २ सय शो...