ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्षको जेल सजाय
काठमाडौँ। ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई त्यहाँको सर्वोच्च अदालतले राजनीतिक षड्यन्त्र (कु) गरेको अभियोगमा २७ वर्षको सुनाएको छ। यो फैसला मंगलबार आएको हो। ७० वर्षीय बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति...