काठमाडौँको जाम हटाउन बन्द भयो अन्तर-प्रदेश रुट परमिट
काठमाडौँ । काठमाडौँ उपत्यकामा देखिएको सवारी चाप र अस्तव्यस्ततालाई मध्यनजर गर्दै अन्तर प्रदेश रुट परमिट बन्द गरिएको छ । प्रदेश सरकार मातहतका यातायात कार्यालयहरूबाट जारी हुँदै आएको अन्तर-प्रदेश बाटो इजाजत...